नवौं राष्ट्रिय खेलकुदः खोखोमा आर्मी र लुम्बिनीले जिते स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खोखोमा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । 

पोखरा रंगशालामा बिहिबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै एपिएफले स्वर्ण पदक हात पारेको हो । 

महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टोली त्रिभुव आर्मी क्लबलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो ।

यो स्पर्धामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले कास्य पदक हात पारेका छन् । प्रतियोगितामा २ विभागीयसहित ९ टोली सहभागी थिए । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार १४:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया