तस्बिरमा हेर्नुहोस् हेटौंडामा यस्तो छ तिहारको रौनक

तिहार नजिकिए सँगै बागमती प्रदेशको राजधानी हेटौंडामा किनमेल गर्नेहरूको भिड बढ्न थालेको छ।  तिहारको लागि आवश्यक पर्ने सामग्रीहरू किनमेल गर्न बजार आउने मानिसहरुको संख्या बढेसँगै हेटौंडाको बुद्धचोक, कान्तिराजपथ, राप्तीरोड, पारिजात पथ, स्कुलरोड, मेनरोड लगायतको क्षेत्रमा किनमेल गर्नेहरूको भिडभाड बढेको हो।

तिहारमा बत्ती, दियो, पाला, टीका, भाइ मसला, ढाका टोपीको बिक्री वितरण बढ्छ। उपत्यकाका अधिकांश सेवाग्राही तिहारको सामान किन्न यस क्षेत्रमा पुग्छन् । बत्ती, दियो, पाला, टीका, भाइ मसला, ढाका टोपीलगायत घरायसी सामानहरू तिहारमा बढी खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ। 

व्यवसायीहरूका अनुसार तिहारको लागि चाहिने अधिकांश सामानहरू भारतबाट ल्याइने गरिएको छ। 

 





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १२:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया