औपचारिक रुपमा बेलायती प्रधानमन्त्री बने ऋषि सुनक

बेलायतमा कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतका राजा चाल्र्सको सरकार निर्माण गर्ने अनुमतिसँगै औपचारिक रुपमा बेलायतका प्रधानमन्त्री बनेका छन् । 

उनी बेलायतका ५७ औं प्रधानमन्त्री बनेका हुन् । उनी यही वर्ष प्रधानमन्त्री बन्ने तेस्रा व्यक्ति हुन् ।

२ सय वर्ष यता उनी सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका छन् ।

उनको राजा चाल्र्ससँग बकिंघम दरबारको कोठा नम्बर १८४४ मा भएको थियो ।
 





  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार १९:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया