logo-img

राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । 

उनको माइतीघरमा मरणाशौच परेकाले भाइटीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 
राष्ट्रपति भण्डारीका तीन भाइमध्ये दुईजना अमेरिका छन् भने एक भाइ नेपालमा छन् । 







  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया