राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् ।
उनको माइतीघरमा मरणाशौच परेकाले भाइटीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीका तीन भाइमध्ये दुईजना अमेरिका छन् भने एक भाइ नेपालमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।