कांग्रेसको संकल्पः हरेक महिलालाई निःशुल्क स्यानिटरी प्याड

नेपाली कांग्रेसले हरेक महिलालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने संकल्प गरेको छ । 

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले शनिबार दिउँसो पार्टी कार्यालयमा सार्वजनिक गरेको घोषणा पत्रमा हरेक महिलालाई पाँच वर्षभित्र निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने उल्लेख गरिएको हो ।

कांग्रेसले ल्याएको चुनावी घोषणा पत्रमा कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रम समावेश गरिएको छ । 

समावेश भएका कार्यक्रममा कांग्रेसले सुत्केरी भत्ता ५ हजार पुर्याउने लक्ष्य पनि लिएको छ ।






  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १४:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया