आमिर खानकी आमालाई हृदयघात

बलिउड अभिनेता आमिर खानकी आमालाई हृदयघात भएको छ । 

उनलाई पन्चगनीमा रहेको घरमा मुटुमा समस्या भएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पताल लगिएको छ । आमिर खान पनि घरमै भएकाले उनी पनि अहिले अस्पतालमा पुगेको भारतीय मिडियाले जनाएका छन् ।

उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । तर, यो विषयमा आमिर खान र उनको परिवारले कुनै आधिकारिक जानकारी दिएको छैन । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १८:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया