लागूऔषध खाएपछि दुई दिनसम्म सुतेका सन्जय दत्त

यो सबैलाई थाहा छ, बलिउड अभिनेता सन्जय दत्तलाई लागुऔषधको नशा थियो ।

उनले सानै उमेरमा सिगरेट पिउन सुरु गरेका थिए । यो विषयमा उनले बारम्बार आफ्ना अन्तर्वार्ताहरुमा बताएका छन् ।

अब पछिल्लो समय उनी सलमान खानको एक कार्यक्रममा पुगेर आफूले लागुऔषध सेवन गर्दा दुई दिनसम्म सुतेको अवस्थाबारे बताएका छन् । उनले आफूले लागुऔषध सेवन गरेपछि दुई दिनसम्म सुतेको र काम गर्नेसँग खाना माग्दा काम गर्ने मान्छे नै रोएको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १९:७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया