गुजरातको मोरबीमा पुल चुँडियाे, कम्तिमा ३२ जनाको मृत्यु

गुजरातको मोरबीमा आइतबार माचु नदीमा बनेको एउटा पुल भत्किएको छ । 

पुल भत्किँदा कम्तिमा ३२ जनाको निधन भएको बताइएको छ । दर्जनौँ मानिस नदीमा खसेका हुनसक्ने अनुमान गरिएको छ ।

तत्काल त्यहाँ राहत तथा उद्धारको काम सुरु गरिएको छ । यसबारे थप समाचार आउने क्रममा छ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार २१:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया