सिओलमा २६ विदेशीको मृत्यु

शनिबार राति दक्षिण कोरियाको सिओलमा भएको भागदौडमा १४ देशका २६ जना विदेशीको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।

आइतबार जारी गरिएको प्रेस रिलिजमा यो जानकारी दिइएको हो ।

अन्य १५ विदेशी नागरिक घाइते भएको र उपचार गराइरहेको पनि दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

सिओलमा शनिबार राति भएको भागदौडमा मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार २१:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया