कंगोमा सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा आठजनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगोमा एक सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा आठजनाको मृत्यु भएको छ । 

सोही प्रकृतिको घटनामा दक्षिण कोरियामा भागदौड मच्चिँदा एक सय ५१ जनाको मृत्यु भएको थियो । 

कंगोका गायक फाली इपुपाको सांगीतिक कार्यक्रमका क्रममा भएको भागदौडमा एक प्रहरीसहित आठजनाको मृत्यु भएको हो । 

मार्टर्स रंगशालामा भएको उक्त कार्यक्रममा ८० हजार मानिस सहभागी थिए । 





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार २२:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया