मोरबी पुल दुर्घटनाः प्रहरीले गिरफ्तार गर्यो ८ जनालाई

भारतको गुजरातमा मोरबी पुल दुर्घटनामा आठ जनालाई प्रहरीले हिरासतमा लिएको छ । 

मोरबी प्रहरी अधिकारी राहुल त्रिपाठीले आठ जनालाई हिरासतमा लिएर सोधपुछ गरेको बताएका छन् । उनीहरुविरुद्ध मुद्दा पनि चलाइएको उनले जानकारी दिएका छन् ।

आइतबार साँझ माच्छु नदीमाथि बनेको मोरबीको झोलुंगे पुल भाँचिदा अहिलेसम्म १ सय ४१ जनाको निधन भएको छ । 

त्यहाँ बेपत्ता भएका मानिसहरुको खोजी कार्य जारी छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १७:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया