द वायरका सम्पादकको घरमा दिल्ली प्रहरी

दिल्ली प्रहरीले सोमबार न्युज पोर्टल द वायरका सम्पादक तथा संस्थापक सिद्धार्थ वरदराजनको घरमा छापा मारेको छ ।

भारतीय जनता पार्टीका आइटी सेलका प्रमुख अमित मालवीयले उनीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

यो मुद्दा उनले आफूबारे समाचार आएपछि हालेका थिए । समाचारमा उनले ७ सयभन्दा धेरै फेसबुक पोस्टलाई विशेष अधिकार प्रयोग गरेर अमितले हटाउन लगाएको उल्लेख गरिएको थियो ।

द वायरले पछि यी समाचार आफूहरुलाई स्रोतको कमजोरीका कारण पत्ता लागेको भन्दै हटाएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार ६:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया