केजरीवालले भने– मोरबी पुल घटना घडी बनाउने कम्पनीलाई पुल बनाउन दिएकाले भएको हो

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गुजरातको मोरबीमा पुल भाँचिएको घटनाको जिम्मेवार कम्पनी हुनु पर्ने बताएका छन् ।

उनले यो घटना हुनुको कारण भ्रष्टाचार भएको पनि दाबी गरेका छन् ।

उनले घडी बनाउने कम्पनीलाई पुल निर्माणको काम दिएकाले यो घटना भएको बताएका छन् । उनले भारतीय जनता पार्टीलाई चन्दा दिएकै कारण यो पुल बनाउन त्यो कम्पनीलाई जिम्मेवारी दिएको आरोप लगाएका हुन् ।

गुजरातको मोरबीमा पुल भाँचिदा १ सय ४१ जनाको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १३:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया