निर्वाचनमा प्रयोग गर्न भारतले दियो २ सय गाडी उपहार

आसन्न निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई २ सयवटा गाडी उपहार दिएको छ । 

मंगलबार यी गाडी भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका हुन् । गाडी हस्तान्तरण कार्यक्रममा जनार्दन शर्माले भारत सरकारलाई धन्यवाद दिए ।

भारतले दिएका यी गाडीमध्ये १२० वटा सुरक्षा निकाय र ८० वडा गाडी निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १३:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया