logo-img

एमालेको घोषणा पत्रः पाँच वर्ष, एमालेले गर्छ

नेकपा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । 

विभिन्न ग्यारेन्टीको नाम दिँदै घोषणा पत्र सार्वजनिक गरिएको हो । 

एमालेले पाँच वर्ष एमालेले गर्छ भन्ने नारासहितको घोषणा पत्र ल्याएको छ । घोषणा पत्र कार्यक्रममा अब एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गर्न थालेका छन् ।







  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया