नेकपा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार याक एण्ड यति होटलमा गरिएको कार्यक्रममा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट बैंकर अनिल केशरी शाहले गर्ने भएका छन् ।
कार्यक्रममा उनले ओलीसँग लाइभ डिबेट गर्न लागेका हुन् ।
कार्यक्रममा यो सेसन सुरु गर्नुभन्दा पहिले एमालेले पाँच वर्षमा गर्ने २० ग्यारेन्टी भन्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।