नेकपा एमालेले पाँच वर्षमा प्रतिव्यक्ति आय ३ लाख पुर्याउने

नेकपा एमालेले आगामि पाँच वर्षमा नेपालको अर्थतन्त्र १०० खर्बको पुर्याउने लक्ष्य लिएको छ । 

मंगलबार आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ल्याएको घोषणा पत्रमा आगामी ५ वर्षमा मुलुकको कुल ग्रार्हस्थ उत्पादन १०० खर्ब पुर्याउने घोषणा गरिएको छ ।

नेकपा एमालेले ५ वर्षमा नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात् ३ लाख पुर्याउने लक्ष्य पनि लिएको छ । 

नेपालमा ५ वर्षमा घुम्न आउने विदेशी पर्यटकको संख्या २५ लाख पुर्याउने पनि एमालेले लक्ष्य लिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १५:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया