अभिनेत्री खड्काले छोरी जन्माइन्

अभिनेत्री श्वेता खड्काले छोरीलाई जन्म दिएकी छिन् । 

खड्काको पारिवारिक स्रोतअनुसार उनले मंगलबार अपराह्न ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानका रुपमा पुत्रीलाभ गरेकी हुन् । 

श्वेताले दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । गर्भवती भएपछि उनको व्यावसायिक काम पनि पति विजयन्द्रले सम्हालेका थिए । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १६:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया