मिगोस ब्राण्डका र्यापरटेकअफको गोली हानि हत्या भएको छ ।
अमेरिकी मिडियाका अनुसार उनलाई हस्टनमा गोली हानिएको हो । उनी उनका अंकलसँग बसिरहेको ठाउँमा गोली हानिएको थियो ।
२८ वर्षका उनको खास नाम किर्स्निक खारी बल हो ।
मिगोस ब्राण्ड अहिलेको चर्चित ब्राण्डमध्येको एक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।