डेंगुका कारण लमजुङमा एक पत्रकारको निधन भएको छ ।
लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण निधन भएको हो ।
रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत २२ वर्षीय अधिकारी प्रेस सेन्टर लमजुङकी सचिवसमेत हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।