पाकिस्तानमा इमरान खाननजिकै फायरिङ, कस्तो छ इमरानको अवस्था ?

पाकिस्तानको अल्लाह वाला चोकमा पूर्वप्रधानमन्त्री तथा पिटिआईका अध्यक्ष इमरान खानको कन्टेनरनजिकै फायरिङ भएको छ ।

बिबिसी उर्दूका अनुसार इमरान खान सुरक्षित छन् ।

त्यहाँ उद्धारकर्मीहरुले काम गर्न थालिसकेका छन्, यो घटनामा त्यहाँ चार जना घाइते भएको बताइएको छ ।

प्रहरीले एक जनालाई हिरासतमा लिएको छ । 

पाकिस्तानमा अहिले इमरान खान हकिकी आजादी मार्चमा छन् । आज यसको सातौं दिन थियो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १७:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया