आसन्न आम निर्वाचनका लागि नेकपा एमालेले गीत तयार पारेको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा उक्त गीत सार्वजनिक गरेका छन् ।
गीतमा एमालेले अध्यक्ष ओलीलाई केन्द्रीय पात्र बनाइएको छ । एमालेले आजदेखि चुनावी अभियान सुरु गर्न लागेको छ । चुनावी अभियान सुरु गर्नुअघि ओलीले चुनावी गीत सार्वजनिक गरेका हुन् ।
ओली चुनावी अभियान सुरुवात गर्न आज दार्चुला गएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।