पन्जाबको अमृतसरमा गोपाल मन्दिरको बाहिर हिन्दूवादी नेता सुधीर सुरीमाथि गोली चलाइएको छ । उनी गोली प्रहारबाट घाइते भएका छन् ।
गोली लागेपछि उनलाई त्यहाँको एक अस्पतालमा लगिएको छ ।
पन्जाब प्रहरीले उनको सुरक्षा दिएको छ ।
यसअघि पनि बारम्बार विवादमा आउने नाम हो, सुधीर सुरी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।