अमृतसरमा हिन्दूवादी नेताको गोली हानी हत्या

पन्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर एक हिन्दूवादी नेताको गोली हानि हत्या गरिएको छ ।

हिन्दूवादी नेता सुधीर सूरीको गोली हानेर हत्या गरिएको हो । यसअघि उनलाई गोली लाग्नेवित्तिकै स्थानीय अस्पतालमा पुर्याइएको थियो । तर, अदालतमा उनलाई डाक्टरहरुले मृत घोषित गरे ।

गत वर्ष जुलाईमा उनले एक समुदायप्रति आपत्तिजनक टिप्पणी दिएको भन्दै उनको गिरफ्तारसमेत गरिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार १७:२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया