रुसको एक क्लबमा आगलागी, १३ जनाको मृत्यु
फरकधार / १९ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

रुसको कोस्त्रो सहरमा रहेको एक क्लबमा आगलागी हुँदा कम्तिमा पनि १३ जनाको मृत्यु भएको छ । 



क्लबमा कति जना थिए भन्नेबारे अहिलेसम्म एकिन तथ्यांक आएको छैन । त्यहाँबाट २५० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको जनाइएको  छ।



क्लबमा एक व्यक्तिले गोली चलाउँदा यो आगलागी भएको रुसी मिडियाले जनाएका छन् । प्रहरीले ती व्यक्तिलाई गिरफ्तार गरेको छ ।



घटनाबारे थप जानकारी आएको छैन । 







  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २२:३४:७,   अन्तिम अपडेट : कात्तिक १९, २०७९ शनिबार २२:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया