logo-img

प्रति तोला १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

सुन चाँदीको मूल्यमा आइतबार निकै ठूलो बढोत्तरी भएको छ । 

सुनको मूल्य आज प्रति तोला १४ सय रुपैयाँले बढेको हो । शुक्रबार सुनको मूल्य तोलामा एक सय घटेको थियो ।

योसँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । चाँदी आइतबार १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ११:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया