रामेछापका ४२ एमाले कार्यकर्ता माओवादीमा प्रवेश

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामेछापका ४२ जना कार्यकर्तालाइ माओवादी पार्टीमा स्वागत गरेका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर एमालेका प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामासहित ४२ जना आइतबार माओवादी प्रवेश गरेका हुन्।

मंसिर ४ गते हुने चुनावको मिति नजिकिँदै जाँदा एक पार्टी छाडेर अर्काेमा लाग्नेकाे संख्या पनि बढ्दै गएकाे छ । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १७:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया