भारतकाे तिरुपति मन्दिरले आफ्नाे सम्पत्तिकाे सूची सार्वजनिक गरेकाे छ । तिरुमला-तिरुपति देवस्थानमा (टिटिडी)ले श्वेत पत्र जारी गर्दै सम्पत्तिकाे सूची सार्वजनिक गरेकाे हाे ।
बिबिसीका अनुसार तिरुमला–तिरुपति देवस्थानमसँग १० दशमलव ३ टन सुन र बैंकमा ५३ सय कराेड भारु बैंकमा जम्मा छ । १५ हजार नाै सय ३८ कराेड भारु नगद पनि रहेकाे छ ।
टिटिडीका अनुसार तिरुमला–तिरुपति देवस्थानमकाे सम्पत्ति दुई दशमलव २६ लाख भारुबराबर छ । सन् २०१९ मा अलग–अलग बैंकमा यसकाे १३ हजार २५ कराेड भारु फिक्स्ड डिपाेजिट थियाे, याे रकम अहिले बढेर १५ हजार नाै सय ३८ कराेड भारु भएकाे बताइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।