बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारको लागि अहिले गृह प्रदेश सुदूरपश्चिममा छन् । उनले सोमबार धनगढीस्थित आफ्नो निवासमा बोलाएर असन्तुष्ट रहेका बागी उम्मेदवारसँग कुराकानी गरेका छन् ।  

देउवाले आज पनि असन्तुष्ट नेताकार्यकर्तासँग कुराकानी गर्दैछन् । साथै, उनले आज बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ११:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया