बलिउड अभिनेत्री बिपाशा बसुलाई पुत्रीलाभ

बलिउड अभिनेत्री बिपाशा बसुलाई पुत्रीलाभ भएको छ । ६ वर्षअघि करणसिंह ग्रोवरसँग विवाह गरेकी बसुले शनिबार छोरीलाई जन्म दिएकी हुन् ।

बिपाशा र करणले २०१६ मा विवाह गरेका थिए । केही महिनाअघि बिपाशा बसुले एक अन्तर्वार्तामा आफू र करणले छोरी चाहेको बताएकी थिइन् । इच्छाअनुसार नै यो दम्पतीले छोरीलाई जन्म दिएका हुन् । 
 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १६:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया