सन् २०२७ को यू–१९ विश्वकप नेपाल र बंगलादेशमा हुने

सन् २०२७ को यू–१९महिला टी–२० विश्वकप नेपाल र बंगलादेशले संयुक्तरूपमा आयोजना गर्ने भएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू–१९ आयोजना गर्ने जिम्मा नेपाल र बंगलादेशलाई दिइएको जनाएको छ। नेपालले पहिलोपटक कुनै पनि विश्वकप आयोजना गर्नेछ।

२०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को जिम्बाब्वे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी मलेसिया र थाइल्याण्डले प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ११:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया