नेप्सेको पुरानो वेबसाइट बन्द हुने

हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आइतबार कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी गराएको छ । 

तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्यावधिक नहुने सूचनामा उल्लेख गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ११:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया