बढ्यो सुनचाँदीको मूल्य
फरकधार / २७ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । सुनको मूल्य आज पनि बढेको छ । तोलाको ६ सय रूपैयाँले बढेर सुन ९७ हजार ३ सय रूपैयाँमा पुगेको छ ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रूपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । 











  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ११:४३:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया