आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज देशका केही भूभागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । मौसमविदका अनुसार सोमबार प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।  

वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा र पर्वतारोहणमा जाँदा ध्यान दिन  मौसमविद् वरुण पौडेलले सुझाव दिए । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको उनको भनाइ छ ।

आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार ८:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया