नेपाली बजारमा आज छापावाल सुनको मूल्य १ सयले घटेर रुपैयाँले घटेको छ । आज प्रतितोला १ सयले घटेटर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।