logo-img

घट्यो सुनको मूल्य

नेपाली बजारमा आज छापावाल सुनको मूल्य १ सयले घटेर रुपैयाँले घटेको छ । आज प्रतितोला १ सयले घटेटर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १२:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया