कोरोना संक्रमित हुनेको संख्या घटेको छ । देश भर सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा कम पुगेको छ ।
आज थप ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा २३ जना निको भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ४९९ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।