सी चिनपिङ र जो बाइडेनबीच भेटवार्ता

चीनका राष्ट्रपति सी चिनपिङ र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच प्रत्यक्ष भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार इन्डोनेसियाको बालीमा भेटवार्ता भएको हाे ।

उनीहरूबीच जी२० शिखर सम्मेलनको साइडलाइन भेटवार्ता भएको हो । भेटका क्रममा बाइडेनले बेइजिङ र वासिंग्टनबीचकाे मतभेद अन्त्य गर्नुपर्ने बताएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

अमेरिका र चीनबीचको द्वन्द्व टर्ने आशा व्यक्त गर्दै उनले आफू र सी मिलेर दुई देशबीचको सहकार्यको क्षेत्र पहिचान गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १६:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया