फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

 कात्तिक महिनाको २९ दिनमा सुनको मूल्य ५ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज प्रतितोला १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।  
 
मंगलबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको  महासंघले जनाएको छ । 

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २ सय र तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम गरिएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १३:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया