स्नातक तह प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक

मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिकशास्त्र संकायको नतिजा प्रकाशित गरेको हो ।

नतिजा प्रकाशित गर्दा स्थगन र अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस बाट आ-आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई ०७९ साल मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १८:४२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया