\
पञ्जाब फिल्म उद्योगकी चर्चित अभिनेत्री दलजीत कौरको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा बिहीबार लुधियानामा निधन भएको हो ।
लजीत पछिल्लो तीन वर्षदेखि ब्रेन ट्युमरसँग लडिरहेकी थिइन् । पछिल्लो एक वर्षदेखि उनी डिप कोमामा थिइन् ।
दलजीतले ‘गडबड हे,’ ‘पटोला’, ‘सइदा जोगन,’ ‘सरपञ्च,’ ‘सैदा जोगन,’ ‘की बनू दुनिया दा’ लगायत चर्चित फिल्ममा काम गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।