logo-img

चर्चित पञ्जाबी नायिका दलजीत कौरको निधन

पञ्जाब फिल्म उद्योगकी चर्चित अभिनेत्री दलजीत कौरको निधन भएको छ । उनको ६९ वर्षको उमेरमा बिहीबार लुधियानामा निधन भएको हो ।  

लजीत पछिल्लो तीन वर्षदेखि ब्रेन ट्युमरसँग लडिरहेकी थिइन् । पछिल्लो एक वर्षदेखि उनी डिप कोमामा थिइन् ।



दलजीतले ‘गडबड हे,’ ‘पटोला’, ‘सइदा जोगन,’ ‘सरपञ्च,’ ‘सैदा जोगन,’ ‘की बनू दुनिया दा’ लगायत चर्चित फिल्ममा काम गरेकी छन् ।  





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया