कोरोना सक्रिय संक्रमितको संख्या घट्यो

पछिल्लो समय कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । देशभर सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।  

आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७८ परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै १७ जना निको भएका छन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १५:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया