आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देश भर आज मतदान केन्द्र निर्माण भइरहेका छन् । केही ठाउँमा मतदान केन्द्र निर्माण गरिसके पनि केही ठाउँमा तयार पार्ने काम जारी रहेको छ ।
शनिबार उपत्यकाका विभिन्न ठाउँमा पनि यसरी मतदान स्थल निर्माण गरिँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।