उत्तर कोरियाका नेता किम जोङ उन पहिलो पटक आफ्नी छोरीसँग देखिएका छन् । यसअघि उनको छोरीसँग कुनै पनि तस्वीर सार्वजनिक भएका थिएनन् ।
उत्तर कोरियाली नेता किमकी छोरीको नाम किम चु अए बताइएको छ । उनीहरु दुई जना एक ब्यालेस्टिक मिसाइल लन्च कार्यक्रममा सँगै देखिएका हुन् ।
उनीहरु यो कार्यक्रममा सँगै हिँडेको तस्वीर सार्वजनिक भएको छ । तर, अमेरिकाले यसको निन्दा गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।