युक्रेनी राष्ट्रपतिसँग बेलायती प्रधानमन्त्री सुनकको भेट, विश्व राजनीतिमा नयाँ तरंग

बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटघाट गरेका छन् । 

बेलायतमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणमा किभ पुगेका सुनकले जेलेन्स्कीसँग भेटेका हुन् । 

यसले विश्व राजनीतिमा नयाँ तरंग ल्याएको छ । बेलायतले युक्रेन तथा रुसको युद्धमा युक्रेनलाई साथ दिँदै आएको छ । यो भेट केही समयअघि भएको भनिएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १९:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया