सर्लाहीको गोडैता नगरपालिकाको एक मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ ।
झडपमा परेर भोट हाल्न पुगेका एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।