मतदान गरेपछि राजेश हमालले भने– अर्कोपटक म आफैं उम्मेदवार

अभिनेता राजेश हमालले काठमाडौंको लैनाचोरमा रहेको जननाथ स्मृति माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले मतदानपछि आफू पनि अब सक्रिय राजनीतिमा लाग्ने बताएका छन् ।

उनले पाँच वर्षपछि आफू उम्मेदवारका रुपमा हुने बताएका छन् । 

यो चुनावले राजनीतिमा ठूलो परिवर्तन ल्याउने पनि उनले बताएका छन् ।






  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ११:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया