पाल्पाको तानसेन नगरपालिकाको जनप्रिय मावि मतदान केन्द्रमा विहान भएको मतदान रद्द भएको छ । विहान खसेका ६८ मत रद्द भएका हुन् ।
संघ र प्रदेशको मतपेटिका साटिएको भन्दै फेरि त्यहाँ मतदान हुने भएको हो ।
विवाद भएपछि सर्वदलीय बैठकले विवाद मिलाएको थियो ।
त्यहाँ साँझ सात बजेसम्म मतदान गर्ने तयारी चलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।