एकै पटकमा मतदाता मतदान स्थल छिर्न खाेजेपछि दाेलखामा हवाई फायर

दाेलखामा प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेकाे छ ।

दोलखाको तामाकोसी गाउँपालिका २ काे अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हाे । त्यहाँ याे घटनापछि मतदान स्थगित भएको छ ।

एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बताएकाे छ ।

भीडले प्रहरीलाई नै आक्रमण गर्न खाेजेकाे बताइएकाे छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १२:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया