मकवानपुरमा यसरी हुँदैछ मतदान [तस्बिरहरू]

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार देशभर मतदान भइरहेको छ । बिहान ७ बजेदेखि नै देशका सबै जिल्लाहरु सहित मकवानपुरमा मतदान भइरहेको हो । 

हालसम्मको अवधिमा मकवानपुरमा ४२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।  बिहानै देखि हालसम्म शान्तिपूर्ण ढंगले मतदान जारी रहेको छ । 

 





 

  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १५:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया