बाजुराको मार्तडीमा आज मतदानको समयमा भएको स्थानीयसँगको प्रहरीको झडपको भिडियो बाहिर आएको छ ।
त्यहाँ मतदान स्थलमा स्थानीयले होहल्ला गरेपछि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीले गोली चलाएपछि स्थानीय थप आक्रोशित बनेका थिए ।
भिडियो हेर्नुहोस्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।